कम्युनिष्ट सर्बहारा नेता तथा अखिलकी अध्यक्ष नविना लामाको घाँटीमा २ किलो सुन ? - Sital Chautari .com

ताजा अपडेट



Friday, April 27, 2018

कम्युनिष्ट सर्बहारा नेता तथा अखिलकी अध्यक्ष नविना लामाको घाँटीमा २ किलो सुन ?

Image result for nabina lama
कम्युनिष्टको स्कुलिङमा नेताहरु भन्ने गर्थे सुन शौचालयका ढोका र दिवारहरु सजाउन मात्र काम लाग्छन, यसको अरु केहि महत्व छैन । तर आज तिनै कम्युनिष्टका मास्टरहरु सुनका पारखी भएका छन् ।
यति बेला सर्बहारा बर्गको कम्युनिष्ट नेता तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामाको घाँटीमा दुई किलो सुन झुण्डीएको सामाजिक संजालमा भाइरल भैरहेको छ ।
उनको सुनको माला बारे एकिन भएको छैन तर संयोग होला नेपालमा सुन तस्करको बिगबिगी भैरहेको बेला अर्थात सुन तस्करमा ठुलाठुला सरकारी अधिकारिहरु संलग्नता भएको खुलासा हुँदै गर्दा नविना लामाको घाँटीमा दुई किलोको सुनको माला देखिनुलाई अकसर धेरैले सुन तस्कर सँग जोडेर आलोचन गरिरहेका छन् ।
राजनीतिक दृष्टिकोणबाट हेर्ने हो भने पनि कम्युनिष्ट नेताको यस्तो पहिरनले उनको आचरण तथा ब्यबहारमा पनि प्रश्न चिन्न खडा गरेको छ, के कम्युनिष्टहरु पनि सुनका भोगी हुन्छन त ?

No comments: