आखिर किन मिस नेपालले नै,बलत्कारीलाई मृत्यु दण्ड दिनु हुँदैन भनिन ? - Sital Chautari .com

ताजा अपडेट



Tuesday, April 24, 2018

आखिर किन मिस नेपालले नै,बलत्कारीलाई मृत्यु दण्ड दिनु हुँदैन भनिन ?





बुधबार राति देशका फरक-फरक स्थानबाट आएका २५ जना सुन्दरीले आफ्नो सपनाको प्रतिस्पर्धामा भाग लिए । करिब ७ हप्ता लामो तालिमबाट खारिएका उनीहरु कोहीभन्दा कोही कम थिएनन् । तर, उनीहरुमध्ये ४ जनाको सपनाको ढोका खुलेको छ ।
यी चार सुन्दरी आफूहरुले पाएको ताजको इज्जत र गरिमालाई गिर्न नदिने बताउँछन् । देशलाई विश्वमा चिनाउने उनीहरु चारै जनाको धोको छ । विगतका मिस नेपालहरुको तुलनामा यसपालीका सुन्दरीबाट बढी आशा गर्न सकिन्छ ।
काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल वर्ल्ड’ को टाइटल श्रृङ्खला खतिवडाले जितिन् । यसैगरी, ‘मिस नेपाल इन्टरनेसनल’ रोनाली अमात्य, ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देल र मिस नेपाल यूनिभर्स मनिता देवकोटा अब एउटा सामान्य युवतीबाट सेलिव्रेटी बनेका छन् । उनीहरुको जीवन अब बदलिएको छ ।
उनीहरु कसरी यो टाइटलको विजेता बने ? अब उनीहरुको योजना के छ ? यो टाइटलको साख राख्नका लागि उनीहरुले के-कस्ता काम गर्छन् होला ? हामीले उनीहरुसँग एकसाथ कुराकानी गरेका छौ ।


No comments: