भिडियोमा ऐश्वर्याले एक शब्दमा जवाफ दिनुपर्ने थियो। जब ऐश्वर्यालाई सोधियो, की उनले कहिल्यै श्रीमानको फोन लुकेर चेक गरेको छ? ऐश्वर्याले जवाफ दिइन, कहिल्यै गरिन।उनीहरुको पेशाको कुरा गर्ने हो भने ऐश्वर्याको आगामी फिल्म फन्ने खाँ आउँदैछ। जसमा ऐश्वर्या अनिल कपुर, दिव्या दत्ता र राजकुमार रावसँग अभियन गर्दैछिन्।
ऐश्वर्या र अभिषेकका एउटी छोरी छन् आराध्या। जुन लोकप्रिय स्टार किड मध्ये एक हुन्। आराध्याको प्रत्येक फोटो सोशल मिडियामा भाइरल हुन्छ। एक अन्तर्वातामा अभिषेकले ऐश्वर्याको तारिफा गर्दै भनेका थिए, ‘सुन्दरता भनेको हेर्नेको आँखामा भर पर्छ। ऐश्वया मेरी श्रीमती हुन र उनी धेरै सुन्दर छिन्।’
No comments:
Post a Comment