महिलाहरू किन आफ्नो लोग्नेसग भन्दा पनि परपुरूषसग यौनसम्पर्क गर्न रूचाउछन? - Sital Chautari .com

ताजा अपडेट



Thursday, April 5, 2018

महिलाहरू किन आफ्नो लोग्नेसग भन्दा पनि परपुरूषसग यौनसम्पर्क गर्न रूचाउछन?

हाम्रो समाजमा महिलाले एक जना अर्थात आफ्नो श्रीमानसँग मात्रै यौनसम्पर्क गर्नुपर्छ भन्ने मान्यता रही आएको छ । जसका कारण महिलाहरु अन्य पुरुषसँग यौन चहाना राखेपनि समाजले पूरा गर्न दिँदैन् । तर विकसित देशमा यौनसम्बन्ध खुला छ । काठमाडौं डेली जसले जो सँग गरेपनि हुने ।
अध्ययन अनुसार विश्वका कतिपय देशका महिला पुरपुरुषसँगको यौनसम्बन्ध आनन्ददायी हुने बताउँछन् । अध्ययन अनुसार तीनजनामध्ये एकजना महिलाले आफ्नो पूर्व सम्बन्धमा नै सबभन्दा राम्रो सेक्स भएको स्विकारेकी छिन् ।
सेक्स टोई रिटेलर लभहनीले १,१०० महिला र पुरुषमा गरिएको उक्त अध्ययनले भने जम्मा २९ प्रतिशत पुरुषहरुले मात्र आफ्नो एक्ससँगको सेक्स बढी रोमाञ्चक भएको बताए ।‘आफूले रोमाञ्चक सेक्स गरेको पुरुषसँग महिलाले विवाह गर्न चाहँदैनन् । विवाह गर्नको लागि उनीहरुले उक्त पुरुष विश्वासिलो छ कि छैन अथवा राम्रो पिता बन्न सक्छ कि सक्दैन भन्ने कुराहरु सोचेर नै विवाह बन्धनमा बाँधिने गर्दछन् ।
‘म आफ्नो श्रीमानलाई धेरै माया गर्छु तर उहाँसँग सेक्स गर्दा पूर्व सम्बन्धमा रहँदाको सेक्स सम्झने गर्दछु, भन्ने मेलहरु मलाई धेरै आउने गर्दछन्,’ डेल्ली मेलले सेक्स एक्सपर्ट ट्रेसी कक्सलाई उदृत गर्दै भन्यो ।
‘आफ्नो पूर्व प्रेमी नपाएकोमा उनीहरुले कुनै दुःख मनाउ गर्दैनन् तर उनीहरुबीच भएको रमाइलो सेक्सलाई भने मिस गर्ने गर्दछन्,’ कक्सले जानकारी दिइन् । काठमाडौं डेली दुबै महिला पुरुषले सेक्स उमेरसँगै राम्रो हुँदै जाने बताए र मात्र ७ प्रतिशतले आफ्नो पहिलो प्रेम नै सबभन्दा राम्रो प्रेम भएको बताए । धेरैजनाले ‘लभ’ र ‘प्यासन’ ले सबभन्दा राम्रो सेक्स हुने कुरामा सहि मिलाए ।
ती मध्ये जम्मा चार प्रतिशत महिला र तीन प्रतिशत पुरुषले वान नाइट स्ट्यान्डमा सबभन्दा राम्रो सेक्स भएको बताए भने एक प्रतिशतले बिदा मनाउन जाँदा गरिएको सेक्स बेस्ट सेक्स भएको बताए ।६२ प्रतिशत महिला र ७१ प्रतिशत पुरुषले आफ्नो वर्तमान पार्टनरसँगको सेक्स सबभन्दा परपुरुषसँगको सेक्स राम्रो रहेको बताए ।

No comments: