चैत १३ काठमाडौं – बरिष्ठ पत्रकार रवी लमिछाने ले गाई काटेर खादा जेल हाल्ने कानुन गलत भएको बताएका छन् l गाई राष्ट्रिय जनावर भएर काट्न बन्चित नभएको तर हिन्दु धर्ममा आस्था राख्ने केहि फटाहाहरुको अहंकारले मात्र आज गाईको मासु खानेहरुले आवाज उठाउनु पर्ने बाध्यकारी स्थिति आएको दावी गरेका छन् l
संगै लामिछानेले उपसभामुख राधिका तामांगले गाई काट्न पाउनु पर्छ भनेर संसदमा कुरा उठाउन गलत भएको बताएका छन् l तपाईहरु जोजो गाई खानु हुन्न चुपचाप पुजा गरेर बसिदिने र जोजो गाई खानु हुन्छ काट्दै मार्दै खान पाउने कानुन परिमार्जन गरिदिने हो भने यस्तो झमेला नै आउदैन l त्यसैले नखानेहरु चुपचाप बसौ अनि खानेहरुलाई खान दिउ भनेर बताएका छन् l
No comments:
Post a Comment