Friday, June 1, 2018
Home
समाचार
काठमाडौं, जेठ १९ कोरियन भाषाको परीक्षा केन्द्र र मिति तोकिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले यही जेठ २६ र २७ गते परिक्षा हुने गरी मिति तोकेको हो । इपीएस कोरिया शाखाका अनुसार बिहान ८ बजेदेखि १० बजेसम्म र दिउसो १२ बजेदेखि ४ बजेसम्म गरी दुई सिफ्टमा परीक्षा हुनेछ । परिक्षाका लागि देश भर २८ ओटा केन्द्र तोकिएको छ ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment