- Sital Chautari .com

ताजा अपडेट



Thursday, May 3, 2018


यो पनि पढ्नुहोस् :
मे महिनामा यी ५ राशीका मानिसहरुले पाउने छन् आफ्नो साँचो प्रेम ….
एजेन्सी : जो कोहि पनि आफ्नो जिन्दगीमा साँचो माया पाउन चाहन्छन् । तर थोरै मानिसहरुले मात्रै साँचो माया पाउने गर्दछन् । आज हामी तपाईहरुलाई यस्तो ५ राशीको बारेमा भन्न गईरहेक छौ जसले यो आउदो मे महिनामा आफ्नो साँचो माया पाउनेछन् :
१. मेष राशि
मेष राशि हुनेहरुको लागि मे महिनामा आफ्नो लव लाइफ सुरु गर्न एकदमै राम्रो समय रहेको छ । यस महिनामा जो सिंगल छन् उनीहरुले सच्चा माया पाउनेछन् ।
२. वृष राशि
मे महिना वृष राशिको लागी पनि एकदमै राम्रो हुने छ । यो महिनामा वृष राशिहरुले कसैसंग मायाको लागी प्रस्ताब राख्दा सफल हुने छन् ।
३. कन्या राशि
मे महिना कन्या राशिहरुको लागी एकदमै आनन्दमय हुने छ । यदी कुरा तपाईको लव लाइफको हो भने यो महिनामा तपाईको जिन्दगीमा एउटा यस्तो सच्चा साथीको प्रबेस हुन्छ । जो पछि तपाईको साँचो माया बन्न सक्छ ।
४. मकर राशि
लव लाइफको मामलामा मकर राशिका लागी यो महिना एकदमै रामो हुने वाला छ । यो महिना तपाईहरुले साँचो माया पाउन सक्नुहुनेछ । यति मात्रै हैन तपाईको जिन्दगीमा त्यस खास मान्छे आउने बितिकै तपाईको भाग्य पनि राम्रो हुँदै जाने छ ।
५. कुम्भ राशि
साँचो माया पाउनको लागी तपाईहरुलाई धेरै संघर्ष गर्नुपर्ने हुने छ । तर चिन्ता नगर्नुहोस् मे महिनामा तपाई ति सबै चुनौतीहरु पार गरी आफ्नो साँचो माया पाउन सक्नु हुनेछ ।
तपाईको प्रतिक्रिया

No comments: