१०० करोड सहायता दिने मोदीको घोषणा - Sital Chautari .com

ताजा अपडेट



Friday, May 11, 2018

१०० करोड सहायता दिने मोदीको घोषणा




जनकपुरधाम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणा गरेका छन् ।शुक्रबार जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोदीले सहयोग घोषणा गरेका हुन् । उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर परियोजना छनोट गर्ने बताए ।

No comments: