भोलि सार्वजनिक बिदा - Sital Chautari .com

ताजा अपडेट



Saturday, May 12, 2018

भोलि सार्वजनिक बिदा


काठमाडौं, वैशाख २९ । भोलि (आइतबार) रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ ।
गृह मन्त्रालयले सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।

No comments: