समुन्द्रमा खिचेको फोटो फेसवुकमा हाल्नेलाई हौईन खाडि मुलुकमा श्रम सम्झौता गर्न जाने मन्त्रीलाई सुझाव दिनुस भन्दै गजुरी गांउपालिकाकै रामकुमार थापाले जापानवाट लेखे ध्यानाकर्षण पत्र, पत्र सहित - Sital Chautari .com

ताजा अपडेट



Tuesday, May 8, 2018

समुन्द्रमा खिचेको फोटो फेसवुकमा हाल्नेलाई हौईन खाडि मुलुकमा श्रम सम्झौता गर्न जाने मन्त्रीलाई सुझाव दिनुस भन्दै गजुरी गांउपालिकाकै रामकुमार थापाले जापानवाट लेखे ध्यानाकर्षण पत्र, पत्र सहित


गज’री गांउपालिका उपाध्यक्ष सिता ढ’गांनाले आफ्नो फेसव’कमा रोजगारीका लागी विदेशमा रहेका नेपालीमा ३) दिनको गतिबिधि सार्वजनिक गरिदिन फेसव’क स्टाटस् मार्फत् अपिल गरेको भोली पल्टै सोहि गांउपालिकाकै रामक’मार थापाले जापानवाट ध्यानाकर्षण पत्र लेखेका छन् .
थापाले “जिम्वेवार व्याक्तीको फेसब’क स्टाटस प्रतिको ध्यानाकर्षण” भन्दै गाउँपालिका उपाध्यक्ष सीता ढ’ंगानालाई संवोधन गर्दै “फेसब’क मार्फत विदेशमा बस्ने नेपाली दाज’भाई दिदीवहिनी माथी गर्न’ गन’भएको आग्रह प्रती मेरो तर्फवाट हार्दिक सलाम छ . हज’रले के सोचेर स्टाटस लेख्न’भयो त्यो तपाइको विचार हो या मेरो गलत ब’झाई सायद पक्कैपनी सम्प“र्ण प्रदेशीहरू नेपाल फर्केने वातारण तयार गरेरै स्टाटस लेख्न’ भयो होला . म पनि एक विदेश वस्ने तपाइकै गाउपालीकाको एक प्रदेशी ह’ँ .” लेखेका छन् .
गाउपालीकाको उपाध्यक्ष ह’नभएको ! वर्ष प“रा भयो गांउ पालीकाको उपाध्यक्षको हैसियतमा स्टाटस लेख्न’ अघी उपाध्यक्षको हैसीयतमा य“वा स्वदेश फर्काउन अहिलेसम्म गन’भएको कार्यप्रगति विवरणके छ तपाईसंग ? भन्दै उनले प्रश्न समेत गरेका छन् “सम्प“र्ण य’वाहरू विदेशवस्न’ वाध्यता हो या रहर ? विदेशवस्ने सम्प“र्ण नेपाली नेपाल फकर्दा नेपालको वजेटमा रेमिट्यान्सको निर्भरताको अवस्था के ह’न्छ ?” उनले प्रश्न गरेका छन् .
फेसब’क वालमा गाउँपालिका उपाध्यक्ष ढ’ंगानाले एक महिनामा ! दिन घ’मेको र मनोरञ्जन गरेको तस्बीरमात्रै भन्दा अन्य २( दिनसम्म गर्ने गरेको कामको फोटोह? पनि फेसब’कमा सार्वजनिक गरिदिन समेत आग्रह गरेको स्टाटस् प्रती थापाले पत्रमा लेखेका छन्
“अव क’रा आयो फेसब’कमा हालेको फोटोको ३) दिन लगातार काम गर्दा भएको थकान तनाव कम गर्न घ’मघाममा गइन्छ. यहाँ कम्पनीहरू वाट भ्रमण पिकनिक, स्टाफह? सगैवसेर खानपिन गर्ने कार्यक्रमहरू लगातार भइरहन्छन . यहा चाडवाड विदा धेरै ह’दैन .बन्दहडताल ह’दैन . घ’मघाम गर्ने नयमिभल धभभप विदा नै ह’न्छ . आफ्नो स्मरणीय क्षणहरू फेसव’कमा हाल्न’ सायद पक्कै नराम्रो होइन होला ? काम नगरी तलव खाने काम गरे घ’स खाने नेपाली कर्मचारी जस्तो होइन विदेशी ड्य’टी ड्य’टी नै ह’न्छ . नेपालमा जस्तो काम गर्दा साथमा क्यामेरा मोवाइल बोक्ने अवसर यहा ह’दैन शिरको गोर्खाली टोपीदेखी पाउको ज’त्ता सवै खोलेर लकरमा राखेर कम्पनीको ड्रेस लगाउन’ पर्छ . अव कामको फोटो कसरी अपलोड गर्न’ . ”
सवै प्रदेशीहरू नेपाल फर्कन विश्वासको वातावरण तयार गर्न’स भन्दै गाउँपालिका उपाध्यक्ष ढ’ंगानालाई “भ’कम्पले घर भत्केर त्रिपालम’नी बसीरहेको जनतालाई राहत लिन प्रमाण प’गेन भन्ने स्थानीय सरकार भएको देशको नागरीक म मनोरन्जन गर्न ७५व्याज व्यावसाय गर्न !६५ व्याय सिस्टम भएको मेरो देशमा अन्तिममा सवै प्रदेशीहरू नेपाल फर्कन विश्वासको वातावरण तयार गर्न’स . घरमा बालश्रमिक राख्ने अनी भाषणमा वालश्रम म’क्तगर्छ’ भन्ने , घरमा ब’हारीले दाइजो कम ल्यायो भनेर महिला हिंसा गर्ने भाषणमा महिला हिंसा म’क्त समाज बनाउछ’ भन्ने जस्ता उपलब्धी श’न्य भएपनी पाँचतारे होटलमा तालीम दिने र भत्ता बाडेर करोडौ पैसा पचाउने कार्यक्रममा सहभागी फÞोटो अपलोड भन्दा हामो आफ्नो पसिनाले घ’मेको फोटोको महत्व धेरै छ .” उनले स’झायका छन् .
अन्त्यमा उनले गाउँपालिका उपाध्यक्ष ढ’ंगाना प्रती इंगित गर्दै धमिलो त्रिश’ली नदीमा बसेको फोटो अपलोड गरेर विश्वमा नेपालको बदनाम गराउन’ पनि उपय“क्त ह’दैन . सम’न्दको किनारामा खिचेको फोटो अपलोड गर्नेलाई होइन खाडी र कतारमा श्रम सम्झौता गर्न जाने तपाईका मन्त्रीहरूलाई स’झाव दिन’स . भन्दै स’झाव दिएका छन् .
गज’री गांउपालिका स्थित मलेख’ घर भएका थापा हाल अध्ययनको क्रममा जापानमा छन् . नेपाल छंदा समाजसेवा संगै खेलक’द क्षेत्रमा होमियका उनी धादिङ समाज जापानका सचिव ह’न् .
गज’री गाउँपालिकाकी उपाध्यक्ष सीता ढ’ंगानाले रोजगारीका लागी विदेशमा रहेका नेपालीमा ३) दिनको गतिबिधि सार्वजनिक गरिदिन फेसव’क स्टाटस् मार्फत् अपिल गरेकी थिईन् . 
उनले विदेशको वास्तविकता जान्न पाए विदेशीने य’वाह?को संख्यामा कमी आउन सक्ने व्यक्त गर्दै हिजोमात्र आफ्नो फेसब’कको वालमा “विदेशिने य’वाह?ले ! महिनामा ! दिन घ’मेको र मनोरञ्जन गरेको तस्बीरमात्रै भन्दा अन्य २( दिनसम्म गर्ने गरेको कामको फोटोह? पनि फेसब’कमा सार्वजनिक गरिदिन” आग्रह गरेकी थिईन .


No comments: