
काठमाडौं, २२ वैशाख । विभिन्न युट्युव च्यानलमा आफु मोडल भएको दाबी गर्दै अन्तरवार्ता दिने परी तामाङको पोर्न भिडियो सार्वजनिक भएको छ । विश्व चर्चित पोर्न साइट ‘पोर्नहब’ले परी तामाङको नामबाट उक्त भिडियो आफ्नो साइटमा राखेको छ । नेपाली पोर्नस्टार भन्दै परी तामाङको भिडियो भाइरल हुन थालेको छ । ‘पोर्नहब’का अलावा अन्य पोर्न साइटले समेत उनको भिडियोलाई तानिरहेका छन् । यता भिडियो सार्वजनिक भए लगतै तामाङ महानगरीय प्रहरी अपराध महाशाखाका टेकुमा उजुरी दिन पुगेकी छिन् । पोर्न साइटमा भिडियो सार्वजनिक भए लगतै उनले केही युट्युव च्यानलमार्फत आफु र प्रेमीबीचको सम्बन्ध रहेको बताउँदै माफी समेत मागेकी छन् ।
No comments:
Post a Comment