मोटरसाइकल, स्कुटरलाई २ सय रुपियाँ कर लगाइने - Sital Chautari .com

ताजा अपडेट



Thursday, May 17, 2018

मोटरसाइकल, स्कुटरलाई २ सय रुपियाँ कर लगाइने

Image result for thamel
सरकारले आगामी आर्थिक बर्षदेखि दुइपाङ्ग्रे सवारी मोटरसाईकल तथा स्कुटर मा प्रदुषण कर लगाउने भएको छ ।
             वार्षिक २ सय रुपैयाँ प्रदुषण कर लिने प्रस्ताव गरिएको छ । उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिने छ ।
             यातायात व्यवस्था विभागले मोटरसाईकल प्रयोगकर्तासँग नयाँ शीर्षकका करका भार थप्दै वार्षिक २ सय रुपैयाँ प्रदुषण कर संकलन गर्ने प्रस्ताव भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव गरेको हो ।
             आजको कारोवार दैनिकमा यो खबर छ ।

No comments: