धनुषा, वैशाख २८ – शुक्रबार दुईदिने नेपालको भारतीय राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको बाह्रबिघामा विभिन्न सम्मानसहित अभिनन्दन गरिएको छ । मोदीले सम्बोधनको क्रममा नेपाल–भारत सम्बन्ध ‘रोटी र बेटी’ को भएको बताए । जनकपुर माता जानकीको भूमि भएको र योबिना अयोध्या अधुरो हुने भारतीय प्रधानमन्त्री मोदीले बताए।उनले भारत र नेपालको संस्कृति, भाषा र सभ्यतामा मात्रै समान नभएको बताउँदै नेपाल र भारतको सपना, उद्धेश्य तथा सुखदुःख पनि समान भएको बताए। उनले नेपालको सहयोगबिना भारत अपूरो हुने बताउँदै भने , ‘नेपाल के बिना भारतके राम भि अधुरा, नेपालके बिना भारतके राम भि अधुरा ।

No comments:
Post a Comment