गीता पाईजाको शिरैमा शिरफूल गीतको म्यूजिक भिडियो सार्बजनिक (भिडियो सहित) - Sital Chautari .com

ताजा अपडेट



Sunday, May 20, 2018

गीता पाईजाको शिरैमा शिरफूल गीतको म्यूजिक भिडियो सार्बजनिक (भिडियो सहित)

Image may contain: 3 people, people smiling, text

काठमाण्डौ:  नेपाली साँगीतिक बजारमा नेपाली मौलीकता बोकेका नेपाली कला संस्कृतीलाई जगेर्ना गर्ने खालका धेरै गीतहरू गाएर सःगीत प्रेमीहरूको मन जीत्न सफल गायीका गीता पाईजाको सुमधुर आवाज रहेको मौलीक गीत हमाल म्यूजिक मार्फत बजारमा आएको छ ।

बिलन थापाको लय /शब्द,दिनेश राना मगर र गीता पाईजाको स्वर रहेको दिनेश राना मगरको कौरा गीत “शिरैमा शिरफूल”मा रुपी सिंजाली मगर, सुमन थापा मगर ,देबिराम राना मगर, बिलन थापाले स्वरमा साथ दिएका छन ।

चित्र मास्की मगरको निर्देशन,सम्भु चालिसेको छायाँकन, रिना थापा ,आरुशी मगर ,निर आले मगर र पवन रानाको उत्कृष्ट अभिनय रहेको छ भने रविन बि.कले सम्पादन गरेको उक्त म्यूजिक भिडियोलाई हमाल म्यूजिकले बजारमा ल्याएको छ ।

No comments: