के तपाईलाई थाहा छ हिटलरको जीवनका यी सेक्रेट तथ्यहरु? - Sital Chautari .com

ताजा अपडेट



Friday, May 11, 2018

के तपाईलाई थाहा छ हिटलरको जीवनका यी सेक्रेट तथ्यहरु?


–६० लाख यहुदी ग्याँस च्याम्वरमा राखेर मार्ने  हिटलर भने शाकाहारी थिए ।
– उसको एउटा मात्रै अन्डकोष थियो ।
–संसारको सबै भन्दा पहिलो धैरै मानिसको हत्या गर्ने बिनासकारी व्यक्ति हिटलर हुन् ।
–दोस्रो विश्व युद्ध हुनुको कारण उनी नै थिए ।
–हिटलरको बुवाले तीन श्रीमती थिए ।


–हिटलरको  आमालाई सन् १९०८ मा अस्पतालमा भर्ना गरिएको थियो । केही समयपछि क्यान्सरबाट उनको मृत्यु भयो । हिटलरको आमाको उपचारमा संलग्न डाक्टरले भनेका थिए, “५० वर्षको डाक्टरी सेवामा आजसम्म आफ्नो आमाको मृत्युमा यसरी रुने मान्छे अहिलेसम्म देखेको थिइनँ ।”
7291_htlar-pic
–हिटलरको नाजीवादी नीतिले लगभग १ करोड १० लाख निर्दोष मानिसहरु मारिएका थिए ।
–दोस्रो विश्व युद्धमा लगभग ६ करोड मानिसको मृत्यु भएको थियो ।
–हिटलर आफ्नो ६ भाइमध्ये चौथो अर्थात काँइला भाइ थिए । उनका सबै दाजुभाइहरु युद्धमा नै मारिए ।
–हिटलरको सपना पेन्टर बन्ने थियो । उसलाई १९०७ र १९०८ मा दुई पटक Academy of fine arts ले अस्वीकृत गरिदिएको थियो ।
–उनी आमाको मृत्यु र स्कुल निष्कासनबाट बेघर समेत भएका थिए ।
–प्रथम विश्व युद्धमा उनी ग्रिनेटको छर्राबाट नराम्रोसँग घाइते समेत भएका थिए ।
0115_torture
–उनी चकलेट एकदमै मन पराउँथे र एकदिनमा उनी  १ किलोसम्म चकलेट खान्थे ।
–हिटलरले इङ्ल्याण्डका राष्ट्रपति विस्टल चर्चिललाई विस्फाेटक चकलेटद्वारा मार्ने कोशिस गरेका थिए । तर इङ्ल्याण्डका जाशुसहरुले त्यो हुन थिएनन् ।
–उनी पार्टी समारोहहरुमा भाषण गर्न मात्रै जान्थे । उनको भाषण यति लामो र बोरिङ हुन्थ्यो की मानिसहरु सुन्दा सुन्दै निदाउँथे ।
–उनको मृत्यु भयो भनिएको केही समयपछि उनको घरमा एउटा खप्पर भेटिएको थियो । मानिसहरुले हिटलरकै भने, तर २००९ मा डिएनए टेस्ट गर्दा त्यो खप्पर ४० वर्षीय महिलाको थियो भन्ने प्रमाणित भयो ।
– उनको मृत्यु पत्नी ईवासँगै बर्लिन जाँदै गर्दा एक भूमिगत बङ्करमा आत्महत्या गरी भएको भनिए पनि विलियम्स र सिमोन डेस्टनले लेखेको किताव ‘Grey wolf-Escape of Adolf Hitler’ मा हिटलरको मृत्यु १९४५ मा बर्लिनको भूमिगत बङ्करमा होइन, अमेरिकासँग एक गोप्य सम्झौता गरी दक्षिण अमेरिकी देश अर्जेन्टिनामा गए र त्यही उनको १९६२ मा मृत्यु भयो।

No comments: