नेपाली चलचित्रमा एकछत्र राज गरेकी सुन्दरी नायिका प्रियंका कार्कीले मारिन् बलिउडमा छलाङ - Sital Chautari .com

ताजा अपडेट



Tuesday, May 1, 2018

नेपाली चलचित्रमा एकछत्र राज गरेकी सुन्दरी नायिका प्रियंका कार्कीले मारिन् बलिउडमा छलाङ

नेपाली चलचित्रमा एकछत्र राज गरेकी सुन्दरी नायिका प्रियंका कार्कीले मारिन् बलिउडमा छलाङ

काठमाडौँ  
            पछिल्लो पुस्ताकी सर्वाधिक ब्यस्त नायिका हुन् प्रियंका कार्की । निडर पना, प्रस्ट बोल्न सक्ने शैली सुन्दरता र जीवन्त अभिनयका कारण ठूला ब्यानरका रोजाइमा परेर पछिल्लो समय एकछत्र नेपाली चलचित्रमा राज गरिरहेकी नायिका कार्कीले भारतको बहुचर्चित कम्पनी ब्रिटानियाको नेपाल दुत भएकी छन् ।प्रियंका शो कम्पनीले उत्पादन गरेको गुड डे बिस्कुटमा समेत नेपालका लागि टिभिसी एडमा देखिने बताइएको छ । स्रोतका अनुसार ‘भारतबाट आएको ब्रिटानिया कम्पनीसँग दुई साता अगाडी सम्झौता भएको हो’, प्रियंकाले खुसीको खबर सुनाइन्, ‘अब यही बुधबार र बिहिबार टिभिसी सुट हुन्छ ।’कुनै पनि नेपाली कलाकारले भारतको प्रोडक्टमा काम गर्न पाउनु सबै नेपाली कलाकारको लागि खुसीको खबर रहेको प्रियंकाले हर्षित मुद्रामा जानकारी दिइन् ।

No comments: