ब्रासेट लाई मंगलसुत्र भनेर बिहे भयो भन्ने लाई प्रियंकाको यस्तो जवाफ ,, - Sital Chautari .com

ताजा अपडेट



Tuesday, May 1, 2018

ब्रासेट लाई मंगलसुत्र भनेर बिहे भयो भन्ने लाई प्रियंकाको यस्तो जवाफ ,,


Image result for priyanka chopra
वैशाख   
         मुम्बई – केहि दिन यता प्रियंका चोपडा को बारेमा थुप्रैले गुपचुप बिहे भयो भनेर लेखे र जता ततै सनसनी ल्याइयो ।तर त्यो कुरा थियो यौटा ब्रासेट्को।हालसालै प्रियंकाले आफुले यौटा ब्रासेट लगायर क्लोज सटको फोटो टुइट गरेकी रैछिन। तेस्लाई सबैले मेडियमा मंगलसुत्र भनेर खबर गरे उनले यो विषयमा भनिन बिहे पनि कहिँ गुप् चुप हुन्छ। त्यो तपाईको दुस्ट हेराई को नजर हो ,शान्त हुनुस जब मेरो बिहे हुन्छा म सबैलाई बताउनेछु।प्रियंका अहिले आसाममा बस्दै आयकि छिन ,साथै उनि आसाम टुरिज्मकी ब्रान्ड एम्बेसडर हुन् । फिल्मको कुरा गर्दा उनी दुई वर्षपछि सलमान खान स्टार फिल्म ‘भारत’ बाट हिन्दी फिल्ममा कमब्याक गर्न आँटेकी छिन् । यो फिल्मलाई अली अब्बास जफरले निर्देशन गर्नेछन् ।उनले यो भन्दा अगाडी बिहे पछि क्रिकेट टिम जति बच्चा जन्माउने भने पछि भाइरल भयको थियो ।, उनले छिटै बिहे गर्ने तर तेस्को लागि सुहाउदो मान्छे खोजिरहेको पनि बताईन ।

No comments: