परीक्षामा विद्यार्थीले यस्तो उत्तर लेखेपछि जाँच्ने शिक्षक नै बेहोस ! फोटो बन्यो भाइरल -उत्तर पुस्तिका सहित - Sital Chautari .com

ताजा अपडेट



Tuesday, May 8, 2018

परीक्षामा विद्यार्थीले यस्तो उत्तर लेखेपछि जाँच्ने शिक्षक नै बेहोस ! फोटो बन्यो भाइरल -उत्तर पुस्तिका सहित

परीक्षामा पास हुनका लागि विद्यार्थीहरुले अनेक उपाय अपनाउँछन् ।
परीक्षा पास गर्नको लागि घोटिएर पढ्ने विद्यार्थी धेरै छन् त्यसबाहेक कसैले परीक्षा हलमै चिट लिएर जान्छन् र उत्तर चोर्छन् । केहीले भने परीक्षाको उत्तर पुस्तिकामै उत्तर पुस्तिका जाँच्ने शिक्षकलाई पत्र समेत लेख्छन् ।
यस्तै अनौठो घटना सामाजिक संजालबाट सार्वजनिक भएको छ । परीक्षा हलमा आएपछि कुनै उपाय नलागेपछि यी छात्रले यतिसम्म आश्चर्यजनक काम गरेका छन् । यी छात्रले आफ्नो लागि त निकै राम्रो उत्तर लेखे होलान् तर के कोही नयाँ गीत लेख्दैमा पास होला र ? यी छात्रले सुरुदेखि अन्तिमसम्म केवल बलिउडका गीत लेखेका छन् ।

सुरुदेखि अन्तिमसम्म लेखेका केवल बलिउडका गीत
उत्तर पुस्तिकाको अन्त्यमा भने यी छात्रले आफ्नो गरिबीको हवाला दिँदै पास गराइदिन गुहारसमेत मागे । यो कपी परीक्षण गर्ने शिक्षकले यी छात्रको गुहार त मानेनन् बरु यो कापी नै परीक्षा अधिकारीलाई बुझाइदिए । यो उत्तर पुस्तिकाको केही अंश अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । सामाजिक संजालमा यो उत्तर पुस्तिका जाँच्ने शिक्षक नै बेहोस भएको भन्दै 

No comments: