नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै निकै उत्कृष्ठ उत्पादनहरु बजारमा आइरगेका छन् । सोहि क्रममा स्थाई घर डडेल्धुरा आलिताल गाउँपालि भएर हाल काठमाडौँमा रहेर आफ्नो दैनिकी अगाडी बढाईरहेका कलाकार अविरल बि.सी ले पनि अशंख्य श्रोता एवं दर्शकहरुको मनोरन्जनको निमित्त “दारा झार्नु पर्छ” बोलको गीतलाई भर्खरै बजारमा ल्याएका छन् । यस अगी उनले धर्तीमा जुन बोलको गीत बाट पनि नेपाली गीत संगीत प्रेमी श्रोता एवं दर्शकहरु माझ आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् ।
उक्त गीतको चौतर्फी सफलता पछी अविरलको बजारमा आएको यस गीतमा उनि संगै सम्झना भण्डारीको पनि सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतलाई लय खेम सेन्चुरीले भरेका हुन् भने शब्द प्रस्तुतकर्ता एवं गायक अविरल बि.सी स्वयम् को नै रहेको छ । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा दामोदर सापकोटा र सरिश्मा राम्जालीको रहेको छ ।भिडियोलाई निर्देशन तथा छायांकन बिबेक बि.क ले गरेका हुन् भने सम्पादन रबिन बि.क ले गरेका छन् ।
गाउँको युवक वैदेशिक रोजगारीका लागि जीपको छतमा बसेर शहरतिर जाँदैछ । पहाडको कच्ची अनि नागबेली बाटोमा जीप गुडिरहेको छ, युवककी प्यारी पत्नी र...
Contact Form
हाम्रो बारेमा
हाम्रो बारेमा /हामि एक अनलाइन समाचार पत्रिका हौँ बिस्वको जुनसुकै कुनाबाट हामीलाई हेर्न र सुन्न सक्नुहुनेछ हामि समाचार मनोरञ्जन विविध सामाग्रीहरु लिएर निरन्तर अपडेटः भैरहनेछौँ
No comments:
Post a Comment