यी हुन् सुनकै थालमा खाना खाने हैसियत राख्ने १६ नेता - Sital Chautari .com

ताजा अपडेट



Saturday, May 5, 2018

यी हुन् सुनकै थालमा खाना खाने हैसियत राख्ने १६ नेता


काठमाडौं । इतिहास पल्टाउने हो भने धेरै नेताहरु गरिब थिए । शरिरलाई आवश्यक हुनेसम्म खान नपाएर क्षय रोग लागेका नेताहरु पनि थिए, नेपाली राजनीतिमा । अर्थात पार्टीमा संलग्न धेरै नेताहरु गरिव थिए । तर, समय बललिएको छ ।
विगतमा धनी नेताहरु थोरै थिए । वर्तमानमा भने गरिव नेताहरु थोरै छन् । आफुलाई सर्वहारा तथा जनताको सेवामा समर्पित भन्दै राजनीतिमा होमिनेहरु सत्तामा पुग्नेवित्तिकै धनी र सुविधाभोगी भएका उदाहरण हामी माझ प्रसस्तै छन् । नेपाली राजनीतिको तीतो यथार्थ यही हो ।
केही यस्ता नेताहरुको बारेमा जानकारी गराउँदैछौं, जोसँग प्रसस्त सुन छ । अर्थात नेताहरु जो सुनकै थालमा खाना खाने हैसियत राख्छन् । सुनको चर्चाले देश पहेलपुर भएकावेला हामी यहाँहरुलाई नेताहरुको सुनको कथा सुनाउँदैछौं । दर्शकबृन्द्ध यो हाम्रो आरोप होइन, सत्तामा पुगेपछि उनीहरुले सरकारलाई स्वइच्छाले दिएको सम्पत्ति विवरण हो ।साभार :केन्द्रबिन्दु
बाट

No comments: