जुम्लामा बद्री पंगेनीलाई खेलाडीको किकले भब्य स्वागत - Sital Chautari .com

ताजा अपडेट



Sunday, May 6, 2018

जुम्लामा बद्री पंगेनीलाई खेलाडीको किकले भब्य स्वागत


   जुम्लामा गयक बद्री पंगेनीले  किक खाएका छन् ।  उनि  बसेको होटेलमा स्वागत गर्न आएका खेलाडीहरूले पंगेनीलाई किक हानेका हुन्  ।
 जुम्ला महोत्वसमा आफ्नो प्रस्तुति दिन पुगेका पंगेनी र खेलाडीहरूको बिचमा किकले स्वागत गर्ने सहमति भएको  थियो । सोही सहमतिअनुसार उनीहरूले पंगेनीलाई किक हानेर स्वागत गरेका हुन् ।
युवा खेलाडीहरूको मनोबल बढाउन त्यसो गरिएको पंगेनीले बताए ।
 टेक्निक त तागतको खेल कराँतेमा जुम्लावासी युवतीहरूको उत्साह पूर्ण सहभागिता देख्दा खुसी लागेको समेत पंगेनीले बताए ।जुम्ला महोत्सवमा आफ्नो प्रस्तुति दिन पंगेनी हिजै त्यहाँ पुगेका  हुन्  ।

No comments: