सामाना ‘बाटुली’संगै बजारमा अाउदै - Sital Chautari .com

ताजा अपडेट



Tuesday, April 24, 2018

सामाना ‘बाटुली’संगै बजारमा अाउदै


Image may contain: 4 people, outdoor


पछिल्लाे समय चर्चामा रहेकीजाजरकोटकी नव गायीका सामाना शाहको नयाँ गीत ‘बाटुली’ बजारमा आएको छ । चुरोट सल्काउनेको अपार सफलता पछि सामाना शाहको शब्द सृजनामा रहेको ‘बाटुली’ बोलको गीत बजारमा आएको हो ।
‘बाटुली’ गीत गायक सज्जन धामीको आवाजमा रहेको छ भने, संगितकार लोकेन्द्र शाहीले म्युजिक भरेका छन् । ‘बाटुली’ गीतको म्युजिक भिडियोमा सज्जन धामी र रिचा थापा, खेमराज सञ्ज्यालको नृत्य रहेको छ ।

No comments: