नेपाल चलचित्र नृत्य संघ बाट १६ गते कुनै पनी सुटिङ नगर्न सबैमा अनुराेध - Sital Chautari .com

ताजा अपडेट



Wednesday, April 25, 2018

नेपाल चलचित्र नृत्य संघ बाट १६ गते कुनै पनी सुटिङ नगर्न सबैमा अनुराेध

Image may contain: 2 people, people standing, child and outdoor
मिति 2075 साल बैशाख १६(April 29) गते " नेपाल चलचित्र नृत्य संघ" र सान्स्कृतिक सस्थान जमल को संयुक्त प्रस्तुतिमा "बिश्वो नृत्य दिबश"सभ्य अनि भब्य रूपमा मनाइदै छ । साथमा नृत्यगुरु एबम चलचित्र क्षेत्रका बरिस्ठ नृत्य निर्देशक श्री राजु शाह जिउ लाई बिशेष सम्मान कार्यक्रम रहेको हुँदा सम्पुर्ण नृत्य प्रेमी,संगीतकार ,नृत्यकलाकार,कलाकार,नृत्य निर्देशक,निर्देशक,निर्माता,प्राबिधिक,पत्रकार लगायत सम्पूर्ण नाट्यस्वोर का भक्तहरुलाइ उक्त रास्ट्रको गौरव बढाउने बृहत कार्यक्रममा उपस्थित भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं । 
Image may contain: 2 people, including Shiva Bk, people smiling, people standing and hat

#साथै उक्त कार्यक्रम का दिन कुनैपनी अन्य सुटिङ तथा कार्यक्रम नराखि अनिवार्य रूपमा कार्यक्रममा उपस्थित हुन का लागि सम्पूर्ण नृत्य निर्देशक जिउ हरुमा विनम्र अनुरोध गर्दछौं।
#(नेपाल चलचित्र नृत्य संघ )

No comments: