आमा औसीको दिन हेर्नुहोस् यस्ता छन् सेलिव्रेटीका आमाहरु - Sital Chautari .com

ताजा अपडेट



Monday, April 16, 2018

आमा औसीको दिन हेर्नुहोस् यस्ता छन् सेलिव्रेटीका आमाहरु

आज आमा खुवाउने औंशी । आमाको मुख हेर्ने दिन । सामाजिक सञ्जाल आमाको ममतामा रंगिएका छन् । नेपाली फिल्मकर्मीले पनि आफ्नी आमाको फोटो फेसबुकमा राख्दै आमाप्रति सम्मान व्यक्त गरिरहेका छन् । कस्ता छन् त हाम्रा सेलिव्रेटीका आामाहरु ? तस्बिरमा हेर्नुस् :















आमालाई मायाँ गर्ने जति सबैले यो भिडियो नछुटाएर हेर्नु होला ! मन परेमा लाइक कमेन्ट र शेयर पनि गरिदिनु होला धन्यबाद !

No comments: