
तर, चलचित्र रिलिज लगत्तै उनी मुम्बई पुगिन् । लामो समयदेखि मुम्बइमा रहेर मोडलिङ गर्दै आएकी अदिती अहिले त्यहाँ नृत्य र भाषाको सिकिरहेकी छिन् । अदिती कलिउडमा भन्दा बलिउडमै आफ्नो भाग्य जाँच्न चाहन्छिन् । त्यसो त उनले भारतका केही भाषाका म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । नेपालमा राम्रो अफर आयपछी काम गर्ने उनले बताइन । मलाई कुनै हतार गर्नु छैन राम्रो प्रोडक्शन पाय पछि काम गर्छु अहिले म मेरो भाषा र डान्सको राम्रो संग पुरा गर्दैछु उनले भनिन ।

No comments:
Post a Comment