सम्भाबना बोकेका मोडल इच्छाराम र कृतिको अभिनयमा ‘उज्यालो’ भिडियो सार्बजनिक - Sital Chautari .com

ताजा अपडेट



Monday, April 2, 2018

सम्भाबना बोकेका मोडल इच्छाराम र कृतिको अभिनयमा ‘उज्यालो’ भिडियो सार्बजनिक


काठमाडौँ- पछिल्लो समयमा चर्चित मोडल इच्छाराम परियारको अभिनयमा ‘उज्यालो’ गित सार्बजनिक भएको छ । भिडियोमा मोडल इच्छाराम परियार, दामोदर र कृतिको अभिनय रहेको छ  ।  राशिका डिजिटल म्युजिक कम्पनीले बजार ब्यबस्थापन गरेको 
 चर्चित गायक तथा सर्जक रोशन गैरेको लय, शब्द निर्देशन तथा सम्पादन रोशन गैरेको रहेको छ । गायक रोशन गैरेको आवाजमा बजारमा आएको उक्त गितको भिडियो पनि राम्रो बनेको रहेको छ ।



No comments: